धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

मंसिर १ गते रातिदेखि सीमा नाका बन्द हुने

मंसिर १ गते रातिदेखि सीमा नाका बन्द हुने

धनगढी नेपालमा  हुन लागेको प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै  भारतसँगको नाका बन्द हुने भएको

मंसिर गते राति १२ बजेदेखि मंसिर गते राति १२  बजेसम्मसीमा भारतसँग सीमा जोडिएका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयल कन्चनपुरले सोमबार प्रकाशित गरेको सुचनामा जनाइएको

 केही दिन अघि नेपाल भारतका सीमावर्ती जिल्लाका प्रहरी प्रशासनको संयुक्त बैठकले निर्वाचनको बेलामा सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो