धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीमा स्मार्ट स्ट्रीट लाइट जडान गरिंदै

धनगढीमा स्मार्ट स्ट्रीट लाइट जडान गरिंदै

धनगढी धनगढी उप महानगरपालिकाले सडकमा स्मार्ट स्ट्रीट लाईट जडान गर्न थालेको

धनगढी उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अनुरुप सडकमा स्ट्रीट लाईट जडान कार्य सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए

नगरप्रमुख महालका अनुसार मोहनापुलअत्तरिया लेन सडकको धनगढी चौराहादेखि एयरपोर्ट मोडसम्म स्मार्ट स्ट्रीट लाइट जडान कार्य थालिएको हो

धनगढी उपमहानगरपालिका -६ सय%_  नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको -४ सय %_ संयुक्त लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु गरिएको नगरप्रमुख हमाल बताए

उनले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो पहिलो लक्ष्य रहेको बताउँदै पछिल्लो समय उक्त सडक खण्डमा दुर्घटनाहरू बढिरहेका कारण लाइट जडानपछि सडकको सौन्दर्यता बढ्नुका साथै दुर्घटनामा कमी आउने विश्वास लिएका छन्

करिब किलोमिटर सडक खण्डको बीचमा सय १३ ओटा स्मार्ट स्ट्रीट लाइटको पोल रहने बताउँदै निर्माण कम्पनी सूर्योदय ऊर्जाका सिभिल इन्जिनियर रबिनकुमार महतोका अनुसार सय १३ पोलमा सय ३४ ओटा स्ट्रट बत्ति जडान गरिने छन्