धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिममा संवेदनशील मतदान स्थल धेरै

सुदूरपश्चिममा संवेदनशील मतदान स्थल धेरै

धनगढी आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको

सुदूरपश्चिम प्रदेशका एक हजार सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र मत पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए

भट्टका अनुसार सुदूरपश्चिमका एक हजार सय ६१ मतदान स्थल मध्य सय मतदान स्थल मात्र भौगोलिक तथा सुरक्षाका दृष्टिले सामान्य स्थितमा राखिएका छन् तर सय ५६ स्थल भने सुरक्षाका दृष्टिले संवेदनशिल  अति संवेदनशिल मतदान स्थलको सूचिमा राखिएका छन् प्रदेशका सय ५२ मतदान स्थल अति संवेदनशील सय स्थललाई संवेदनशील मतदान स्थलको सूचिमा राखिएको

ती मतदान स्थललाई भौगोलिक दृष्टि अन्य मानविय दृष्टिले संवेदनशिल स्थलमा राखिएका हुने सुदूरपश्चिमका एक हजार सय ६१ मतदान स्थल मध्य कम स्थल मात्रै सुरक्षाका दृष्टिले समान्य अवस्थामा राखिएका छन्, भट्टले भने, ‘तर आधा भन्दा बढी मतदान स्थल विभिन्न दृष्टिले अति संवेदनशील संवेदनशील सूचिमा राखिएका छन्, त्यहाँ सोही अनुसार सुरक्षा बल परिचालन गरिएको

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको १६ प्रतिनिध तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन् तीमध्ये सय १० अति संवेदनशील, सय ७८ संवेदनशील सय ५८ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखेर सुरक्षा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए

सोही अनुसार प्रदेशमा साढे १७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए निर्वाचनलाई शान्तिपुर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी गरेर १७ हजार सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी रावलले बताए

निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको सूचना अधिकारी रावलका अनुसार निर्वाचनका दिन २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकता अनुसार परिचालन गरिने

रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी सहित म्यादी प्रहरी फरकफरक ठाउँमा तैनाथ हुनेछन्   सूचना अधिकारी रावलका अनुसार निर्वाचनका लागि कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएका छन्

त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको उनले बताए