धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

निर्वाचनको  तयारी पुरा, सुदुरपश्चिममा १६ प्रतिनिधि सभा र ५३ प्रदेश सभा सदस्य चुनिने

निर्वाचनको  तयारी पुरा, सुदुरपश्चिममा १६ प्रतिनिधि सभा र ५३ प्रदेश सभा सदस्य चुनिने


धनगढी मंसिर गते (भोलि) भोलि हुन लागेको निर्वाचनको तयारी पुरा भएको सुदुरपश्चिमका  नौ वटै जिल्लामा निर्वाचनको तयारी पुरा भैसकेको राष्टिय निर्वाचन आयोग सुदुरपश्चिम प्रदेश कार्यालयले जनाएको

सुदुरपश्चिममा १६ प्रतिनिधि सभा ३२ प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन हुदैछ प्रत्यक्ष निर्वाचनकै क्रममा  नै समानुपातिकका लागि पनि मतदान हुनेछ

 कैलालीमा प्रतिनिधि तथा १० प्रदेश सभा सदस्य सीटका लागि सय २६ जना चुनावि प्रतिष्पर्धामा रहेका छन् प्रतिनिधि सभा तर्फ सिटका लागि ४८ जना प्रदेश सभा तर्फ १० सिटका लागि ७८ जना प्रतिष्पर्धामा रहेका छन्

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार कैलालीमा १३ वटै पालिकामा रहेका दुई सय ३७ मतदान स्थलका सय २९ मतदान केन्द्रबाट  मतदान हुने उनले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् आफ्नो अमुल्य मतले देश निर्माण गर्न योग्य उम्मेदवार छनौंट हुने बताउँदै भट्टले भने, ‘बिहान बजे देखि वेलुका बजे सम्म सयम अनुकुल मतदान गर्न हुन मतदातालाई अनुरोध गर्दछु, कुनै लोभ लालच प्रलोभनमा नपरी स्वविवेकले ढुक्क संग मतदान गर्न हुन अनुरोध

कैलालीमा निर्वाचनका लागि दुई हजार आठ सय १२ सुरक्षाकर्मी परिचालन गरिएका छन् मतदानका लागि कैलालीमा आठ वटा अस्थायी मतदान केन्द्र तय गरिएका छन् प्रदेश निर्वाचन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका को वनदेवी मन्दिर वडा नं को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको

यस्तै गौरीगङ्गा नगरपालिका को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नं को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका को वडा कार्यालय टीकापुर नगरपालिका को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको

समानुपातिक मतदान गर्ने मतदाताको संख्या कैलालीमा चार हजार सात सय ७६ रहेको कैलालीमा कुल मतदाता संख्या पाँच लाख ३५ हजार पाँच सय १४ रहेको