धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

लेखराज भट्टले खसाले पहिलो मत

लेखराज भट्टले खसाले पहिलो मत

धनगढी : कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा नेकपा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज तथा लेखराज भट्टले मतदान गरेका छन् ।

भट्टले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् ।