धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

निर्वाचन  बिरोधी गतिविधि गर्ने आठ जना पक्राउ

निर्वाचन  बिरोधी गतिविधि गर्ने आठ जना पक्राउ

धनगढी निर्वाचन बिरोधी गतिविधि गरिरहेका नेकपा (बहुमत) का जिल्ला इन्चार्ज सहित जनालाई  प्रहरीले कन्चनपुरको महेन्द्रनगरबाट  नियन्त्रणमा लिएको

भीमदत्त नगरपालिका स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको  

पक्राउ पर्नेमा नेकपा बहुमतका  कन्चनपुर इन्चार्ज हरिश दयाल सहितका रह्का छन्   उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको