धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बाजुराका पाच मतदान केन्द्रमा निर्वाचत स्थगित

धनगढी  : फर्जी मतपत्रका बिषयमा विवाद बढेपछि बाजुरा जिल्लाका ठाउँमा मतदान स्थगित भएको नेपाली कांग्रेस एमालेका कार्यकर्ताबीच  मतपत्रका बिषयमा झडप भएपछि मतदान स्थगित भएको हो

जिल्लाको बुढीगंगा गाउँपालिका वडानम्बर , बुढीनन्दा गाउँपालिका वडा नम्बर , स्वामिकार्तिक गाउँपालिकाको तथा खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ९१ मा रहेका मतदान केन्द्रमा मतगणना स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीलेल बताए

दुई पार्टीबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको