धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बाजुरा सदरमुकाममा सेना परिचालन

बाजुरा सदरमुकाममा सेना परिचालन

धनगढी बाजुरा सदरमुकाम मार्तडीमा अवस्था विग्रन थालेपछि सेना परिचालन गरिएको

नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि सदरमुकामको अवस्था तनबग्रत बनेको स्थितीलाई नियन्त्रणमा लग्न अहिले सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको

एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्   उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी ससस्त्र प्रहरी परिचालन गरिएको

आइतबार त्रिवेणी नगरपालिका को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो

तर, अस्पताल पुगाउने बित्तिकै अयडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए आइतबार नै त्रिवेणि नगरपालिका स्थित नाट्यश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा विवाद भएपनि स्थिती नियन्त्रणमा लग्न प्रहरीले चलाएको गोलि लागेर स्थानीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो