धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली–१ र ३ मा मतगणना सुरु, ५ मा १ बजे देखि हुने

कैलाली–१ र ३ मा मतगणना सुरु, ५ मा १ बजे देखि हुने

धनगढी कैलाली क्षेत्र नम्बर मा मतगणना सुरु भएको सो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा तर्फको मतगणना सुरु भएको हो यसैगरी क्षेत्र नम्बर मा बजे देखि मतगणना सुरु हुने भएको

विहान १० बजे सकिएको सर्वदलिय बैठकले बजे देखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए कैलाली क्षेत्र नम्बर मा सर्वदलिय बैठक जारी रहेको