धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली १ मा नागरिक उनमुक्ति पार्टिको अग्रता

कैलाली १ मा नागरिक उनमुक्ति पार्टिको अग्रता

धनगढी  कैलाली क्षत्र नम्बर मा १०० मत गणना हुँदा नागिरक उन्मुक्ति पार्टिले सुरूवाति अग्रता लगेको कैलाली मा नागरिक उन्मुक्ति  पार्टिकि अध्यक्ष समेत रहेकी रञ्जित श्रेष्ठले ३३ मत ल्यायर अग्रता लगेकि हुन्

नलाई २७ मत ल्याउँदै शत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामजनम चौधरी पच्छ्याई रहेका छन्, भने एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन्