धनगढी पोष्ट
सोमबार, ०५ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कैलाली क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ ।
क्षेत्र नम्बर–१ को प्रतिनिधि सभा तर्फ हाल सम्म ६ सय १ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २ सय ६९ मत ल्याउँदै अग्रता बढाएकिहुन् । उनलाई १ सय ६० मत सहित कांग्रेसका रामजनम चौधरी पच्छ्याइरहेका छन् ।
कैलाली १ मा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत प्राप्त गरेका छन् ।