धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी कैलाली क्षेत्र नम्बर मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लगेको

हाल सम्म एक हजार ८१० मत गन्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले सय मत प्राप्त गरेका छन् उनलाई राप्रपाका विरेन्द्र बमले पच्छ्याइरहेका छन् । बिरेन्द्र बमले ४ सय मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माआबोदी केनद्रका उम्मेदवार कृष्णकुमार चौधरीले   सय ५० मत सहति  पच्छ्याइरहेका छन् यसैगरी नेकपा एमालेका गौरिशंकर चौधरीले २५० मत प्राप्त गरेका छन्