धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

कैलाली–४ मा बलायरको सुरुवाति अग्रता

कैलाली–४ मा बलायरको सुरुवाति अग्रता

धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा कांग्रसका बिरबहादुर बलायरले सुरुवाति अग्रता लेगका छन् ।

प्रतिनिधि सभाको दुई सय मत गणना हुँदा बलायरले १ सय २७ मत प्राप्त गरेका छन् । ६१ मत ल्याएर नेक पाएमालेका उम्मेदवार लेखराज भट्ट उनलाई पच्छ्याइ रहेका छन् ।