धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली ४ मा बलायर ३ मतले लेखराज भन्दा अगाडी

कैलाली ४ मा बलायर ३ मतले लेखराज भन्दा अगाडी

धनगढी : कैलाली क्षेत्र नम्बर मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीर बहादुर बलायरले तीन मतले अग्रता लिएका छन्

 कांग्रेसका सुदुरपश्चिम प्रदेश अध्यक्ष बलायर  १८१५ मत सहित एमालेका उम्मेदवार लेखराज भट्ट भन्दा अगाढी छन्

 नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १८१२ मत पाएर बलयारलाई पछ्याइरहेका छन्