धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुणको अग्रता

धनगढी कैलालीको निर्वाचन क्षेत्र नम्बर मा  नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले अग्रता लिएका छन् अहिलेसम्म भएको पाँच शय मतको गणनामा शय ८१ मत प्राप्त गरेर अरुणले अग्रता लिएका छन्

 अरुणलाई लोकतान्त्रिक बाम गठबन्धनका भगत बडुवालले ९४ मत पाएर पछ्याइरहेका छन्

 नेकपा एमालेका झपट रावलले ६९ मत प्राप्त गरेका छन्