धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगारामले बढाउँदै लगे अग्रता

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगारामले बढाउँदै लगे अग्रता

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर को प्रतिनिधि सभा सदस्यमा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले मतान्तर बढाउदै अग्रता कायमै राखेका छन

हालसम्म ३६१६६ मतको गणना हुदा नागरिक उन्मुक्तिका गंगारामले  १२ हजार ६८ मत प्राप्त गरेर अग्रता लिएका लिछन्

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी  १०१६४ मत पाएर नागरिक उन्मुक्तिका गंगारामलाई पछ्याइरहेका छन् नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले  ६६८८ मत पाएका छन्

 राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले ५८६२ मत पाएका छन् हालसम्म २७४० मत बदर भएका छन्