धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली ४ मा लेखराजको २१ मतले अग्रता

कैलाली ४ मा लेखराजको २१ मतले अग्रता

धनगढी कैलालीको निर्वाचन क्षेत्र नम्बर मा नेकपा एमालेका लेखराज भट्ट २१ मतको अन्तरले अग्रता लिएका छन्

हजार ५४५ मत गणना हुँदा नेकपा एमाले का उम्मेदवार लेखराजले हजार शय ९४  पाएर अग्रता लिएका हुन्

कांग्रेसका बीर बहादुर बलायरले हजार  शय ७३ मत पाएर लेखराजलाई पछ्याइरहेका छन्