धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदुरपश्चिममा कांग्रेसको ९ स्थानमा अग्रता, एमाले र नागरिक उन्मुक्ति बराबरीमा

कैलाली सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये अहिले सम्म १३ निर्वाचन क्षेत्रमा मत गणना जारी कैलालीकाका वटा निर्वाचन क्षेत्र, कञ्चनपुरका निर्वाचन क्षेत्र, अछामका निर्वाचन क्षेत्र, डडेल्धुरा, दार्चुला बैतडीमा अहिले मत गणना जारी कैलालीको , बाजुरा बझाङमा अहिले सम्म पनि मत गणना सुरु हुन सकेको छैन

१३ निर्वाचन क्षेत्र मध्ये कांग्रेसले सबै भन्दा धेरै क्षेत्रमा अग्रता बनाइरहेको कांग्रेसले ५स्थानमा अग्रता बनाउँदा, एमाले नागरिक उन्मुक्तिले ।३ ठाउँमा अग्रता बनाइरहेका छन् अहिले सम्म माओवादी केन्द्रले कुनै क्षेत्रमा पनि अग्रता बनाउन सकेको छैन सत्ता गठबन्धनमा यहाँ कांग्रेसले , माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीले ठाउँमा भाग पाएको थियो

कांग्रेसले पाएको क्षेत्र मध्ये अहिले सम्म कञ्चनपुर मा एनपी साउद मा रमेश लेखक अगाडी छन् साउदलाई एमालेका नरबहादुर धामी लेखकलाई एमालेकै निरु पालले पच्छाइ रहेकी छन्

अघिल्लो निर्वाचनमा साउद धामीसँग पराजित भएका थिए उता डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा मतान्तर फराकिलो बनाउँदै गइरहेका छन् उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् त्यहाँ एमाले नेकपा एकीकृत समाजवादीको सहयोग पाएका कर्ण मल्ल तेस्रो स्थानमा छन्

दार्चुलामा पनि कांग्रेसका दिलेन्द्र बडूले अहिले अग्रता बनाएका छन् त्यहाँ एमालेका गणेश ठगुन्नाले बडूलाई पच्छाइरहेका छन् ठगुन्ना अघिल्लो पटक निर्वाचित भएका थिए

अछाम मा पनि कांग्रेस अगाडी यहाँ कांग्रेसका पुष्प शाहलाई एमालेका यज्ञ बोगटीले पच्छाइरहेका छन् अघिल्लो पटक शाह बोगटीसँग पराजित भएका थिए

यता नागरिक उन्मुक्ति पार्टीले कैलालीको , मा अग्रता बनाइरहेको मा नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष तथा रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठले कांग्रेसका राम जनम चौधरीलाई पछि पारेकी छन् यहाँ एमालेका तपेन्द्र रावल तेस्रो स्थानमा छन् अघिल्लो पटक यहाँबाट रेशम चौधरी निर्वाचित भएका थिए

कैलाली मा पनि नागरिक उन्मुक्तिमा अरुण चौधरी अगाडी छन् उनलाई एमालेका झपट रावलले पच्छाइरहेका छन् यहाँ सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगत बडूवाल तेस्रो स्थानमा छन्

कैलाली मा पनि नागरिक उन्मुक्तिका गङ्गा चौधरी अगाडी छन् उनलाई सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्ण चौधरीले पच्छाइरहेका छन् अघिल्लो पटक यहाँ तत्कालीन माओवादीबाट गौरीशङ्कर चौधरी निर्वाचित भएका थिए उनी अहिले एमालेबाट उम्मेदवार भएका छन् उनी अहिले सम्म तेस्रो स्थानमा छन्

एमालेले अहिलेसम्म कैलाली मा अग्रता बनाएको यहाँ एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरलाई पछि पारेका छन् उनीहरू बिच निकै प्रतिस्पर्धा भइरहेको अघिल्लो पटक यहाँ माओवादी केन्द्रबाट भट्ट निर्वाचित भएका थिए

कञ्चनपुर मा एमालेका तारा लामा तामाङले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् अघिल्लो पटक यहाँबाट मगर निर्वाचित भएकी थिइन्

उता बैतडीमा पनि एमालेका दामोदर भण्डारी अगाडी छन् उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नरेन्द्र कुवरले पच्छाइरहेका छन् अघिल्लो पटक पनि यहाँबाट भण्डारी निर्वाचित भएका थिए

नेकपा एकीकृत समाजवादीले अहिले डोटी अछाम मा अग्रता बनाइरहेको डोटीमा प्रेम आले अछाम मा शेरबहादुर कुँवर अगाडी छन् डोटीमा एमालेकी गौरी ओली अछाम मा एमालेका झपट बोहरा उनीहरूलाई पच्छाइरहेका छन्