धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली ५ को मत गणना सुरु

कैलाली ५ को मत गणना सुरु

धनगढी कैलाली निर्वाचन क्षेत्र नं को मत गणना सुरु भएको आज बिहान १० बजे देखि कैलाली को मत गणना सुरु भएको हो सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणना सुरु हुन सकेको थिएन

कैलाली मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, एमालेका तर्फबाट नारदमुनि राना स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना उम्मेदवार रहेका छन्