धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम बिजयी

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम बिजयी

धनगढी   कैलाली निर्वाचन क्षेत्र नम्बर मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी बिजयी भएका छन् उनले २३ हजार सय २० मत प्राप्त गरेका छन    

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट माओवादीका कृष्ण चौधरीले १७ हजार सय ४९ मत प्राप्त गरे

यसैगरी एमालेका गारीशंकर चौधरीले हजार सय ७४ मत प्राप्त गरे भने राप्रपाका बिरेन्द्र बमले हजार ४५ मत प्राप्त गरेका छन


ट्रेन्डिङ