धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली–४ मा लेखराज ४ सय २५ मतले अगाडी

कैलाली–४ मा लेखराज ४ सय २५ मतले अगाडी

धनगढी कैलाली क्षेत्र नम्बर मा लेखराज भट्टले सय २५ मतले अग्रता कायम गरेका छन्

हल सम्म साढे २२ हजार मत गणना हुँदा लेखराज भट्टले हजार सय ९६ मत प्राप्त गरेका छन् नेपाली कांग्रेसका उम्मेदवार बिरबहादुर बलायर हजार सय ७१ मत ल्याउँदै भट्टलाई पच्छ्याइरहेका छन्