धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

अछाम १ मा  नेकपा एसका शेर बहादुर कुवर बिजयी

अछाम १ मा  नेकपा एसका शेर बहादुर कुवर बिजयी

अछाम  । नेकपा एकीकृत समाजवादीले अछाममा पहिलो जित हात पारेका छ । अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेर बहादुर कुवर बिजयी भएका छन् ।

एमालेका झपट बहादुर बोहरालाई ४,४८९ मतले हराउदै कुँवर बिजयी भएका हुन् । कुवरले १९,५३४ मत पाएका छन् ।

कुवरका निकटतम प्रतिस्पर्धी एमालेका झपट बहादुर बोहराले १५,०४५ मत पाएका छन् ।