धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

कैलाली ४ मा मतान्तर बढाउँदै लेखराजलाई पछि पारे  बलायरले

कैलाली ४ मा मतान्तर बढाउँदै लेखराजलाई पछि पारे  बलायरले

धनगढी । कैलाली ४ मा नेपाली कांग्रेसका बीर बहादुर बलायले मतान्त बढउदै लगेका छन् । बलायरले १६१४ मतले एमालेका लेखराज भट्टलाई  पछि पारेका छन् ।

 अहिलेसम्म बलायरले १७१२३ मत पाएका छन् ।  नेकपा एमालेका लेखराज भट्टले १५५०९ मत पाएका छन् ।