धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली ४ मा बलायरले १८२३ मतले पछि पारे लेखराजलाई

कैलाली ४ मा बलायरले १८२३ मतले पछि पारे लेखराजलाई

धनगढी  कैलाली क्षेत्र नम्बर मा नेपाली कांग्रेसका वीर बहादुर बलायरले १८२३ मतले एमालेका लेखराज भट्टलाई पछाडी पारेका छन्

पछिल्लो परिणाम अनुसार बलायरले १८ हजार ९६ मत पाएका छन् एमालेका लेखराज भट्ट १६ हजार २७३ मत पाएर बलायरलाई पछ्याइरहेका छन्