धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

कैलाली–३ प्रदेश सभा क मा नागरिकका घनश्याम निर्वाचित

कैलाली–३ प्रदेश सभा क मा नागरिकका घनश्याम निर्वाचित

धनगढी कैलाली क्षेत्र नम्बर को प्रदेश सभा क्षेत्र मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार घनश्याम चौधरी निर्वाचित भएका छन्

शत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका खेम चौधरीलाई पराजीत गर्दै घनश्याम निर्वाचित भएका हुन् घनश्याम चौधरी १३ हजार सय २३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने, नेपाली कांग्रेसका उम्मेदवार खेम चौधरी ११ हजार सय ७२ मत ल्याउँदै पराजीत भएका छन्

सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार चुल्लुराम चौधरी हजार सय ३१ मत ल्याउँदै तेश्रो भएका छन् क्षेत्र नम्बर को प्रदेश सभा मा ३३ हजार सय २६ मत खसेकोमा २३ हजार सय दुई मत सदर भएका थिए


ट्रेन्डिङ