धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली–४ को संघ र प्रदेशमा गठबन्धनको जीत

कैलाली–४ को संघ र प्रदेशमा गठबन्धनको जीत

धनगढी कैलाली निर्वाचन क्षेत्र नम्बर को संघ प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्

संघमा नेपाली कांग्रेसका उम्मेदवार बिरबहादुर बलायर, प्रदेश खमा कांग्रेसका प्रकाश बहादुर बम प्रदेश मा नेकपा एसका उम्मेदवार दिर्घ सोडारी निर्वाचित भएका हुन्

प्रदेशसभा -_ मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्वन्द्वी नेकपा एमालेका भीम देउवालाई पराजित गरे देउवाले हजार ४२३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर हजार ५६ छ। यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो ।

प्रदेशसभा -_ मा नेपाली कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई सय १६ मतलले पछि पार्दै विजयी भएका हुन् बमले १२ हजार ४७३ मत प्राप्त गरे भने साउदले ११ हजार सय ५८ मत पाएका छन्