धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कञ्चनपुर ३ -१_ मा नेकपा एसका रावल विजयी

धनगढी कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र -_ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन्

उनी हजार सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले हजार सय ५८ मत पाए