धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

अछाम–२ को -१_ मा माओवादीका रावल निर्वाचित

अछाम–२ को -१_ मा माओवादीका रावल निर्वाचित

धनगढी अछाम निर्वाचन क्षेत्र नम्बर प्रदेश सभा मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन् गठबन्धनका साझा उम्मेदवार रावल ११ हजार सय ३१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर बिष्टले हजार सय ५२ मत पाए रावल २०६४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर प्रदेश सभा बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए