धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली १ प्रदेश सभा  १ मा नागरिक उन्मुक्तिका कैलाश बिजयी

कैलाली १ प्रदेश सभा  १ मा नागरिक उन्मुक्तिका कैलाश बिजयी

कैलालीको निर्वाचन  क्षेत्र नम्बर को प्रदेश  सभा मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् नेकपा माओवादीका दीर्घ विनाडीलाई हजार ७२४ मतले पछि पार्दै कैलाश बिजयी भएका हुन् 

चौधरीले १५ हजार १०१ मत पाएका छन् माओवादीका बिनाडीले १० हजार ३७७ मत पाएका छन्

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका भीमबहादुर बमले हजार ६० जसपाका भगतराम चौधरीले हजार २८७ मत पाएका छन्