धनगढी पोष्ट सोमबार, ११ साउन २०८३   July 27, 2026

प्रदेशका आन्तरिक मामिला मन्त्री रावललाई पराजित गर्दै कैलाली १ प्रदेश सभा २ मा नागरिक उन्मुक्तिका  लक्ष्मण बिजयी

प्रदेशका आन्तरिक मामिला मन्त्री रावललाई पराजित गर्दै कैलाली १ प्रदेश सभा २ मा नागरिक उन्मुक्तिका  लक्ष्मण बिजयी

धनगढी ।कैलाली क्षेत्र नम्बर  को प्रदेश  सभा   मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी विजयी भएका छन्  नेपाली काँग्रेसका रण बहादुर रावललाई हजार २६४ मतले पछि पार्दै लक्ष्मणलबिजयी भएका हुन्

चौधरीले ११ हजार ३१७ मत पाएका छन् कांग्रेसका रावलले हजार ५३ मत पाएका छन् 

२०७४ मा सम्पन्न भएको प्रेदस सभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट रावलले चौधरीलाई मतको अन्तरले पराजित गरेका थिए त्यतिखेर चौधरी राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका थिए

  कांग्रेसका केन्द्रिय सदस्य  रहेका रावल सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री समेत  हुन्