धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

कैलालीमा समानुपातिक मत सबै भन्दा बढी  नागरिक उन्मुक्तिलाई

कैलालीमा समानुपातिक मत सबै भन्दा बढी  नागरिक उन्मुक्तिलाई

धनगढी कैलाली जिल्लामा  प्रदेश सभाका लागि समानुपातिक मत पाउनेमा नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको नागरिक उन्मुक्ति ७३ हजार ९८६ मत पाउँदै कैलालीमा सबै भन्दा ठुलो दल बनेको

सुदुरपश्चिम प्रदेशभरिमा भने नागरिक उन्मुक्ति पार्टी समानुपातिक मत बढी पाउने चौथो दल बनेको

 नगरिक उन्मुक्तिले सबै भन्दा बढी प्रदेश सभा सदस्य प्रतिनिधि सभा सदस्य जितेको उसका पाच प्रदेश सभा सदस्य तीन  प्रतिनिधि सभा सदस्य छन्

कैलालीमा नेपाली कांग्रेस ४६ हजार २७० समानुपातिक मत पाएर प्रदेश सभाका लागि दोश्रो बढी मत पाउने दल बनेको

त्यस्तै नेकपा एमालेले ४५ हजार २११ समानुपातिक मत पाएको भने माओवादी केन्द्रले ३१ हजार ७३५, नेकपा एकीकृत समाजवादीले १० हजार ४१५, राप्रपाले १६ हजार २३०, जसपाले १६७५, राष्ट्रिय जनमा्र्चाले शय ५५  पाएको


ट्रेन्डिङ