धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

अष्टेलियामा झल्कियो सुदूरपश्चिमको संस्कृति

अष्टेलियामा झल्कियो सुदूरपश्चिमको संस्कृति

धनगढी सुदूरपश्चिमको पहिचान दिने गरी अष्टे«लियामा सांस्कृतिक कार्यक्रम गरिएको

सुदूरपश्चिमको संस्कृतिलाई विदेशी सामु चिनाउने उद्देश्यले अष्टे«लियाको पर्थमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो

सो कार्यक्रममा सुदूरपश्चिमको पहिचान झल्काउने पहिरन लगाएर त्यहाँ रहेका सुदूरपश्चिमेलि उपस्थित भएका थिए कार्यक्रममा सुदूरपश्चिम चिनाउने डेउडा पञ्चेबाजाको प्रस्तुति गरिएको थियो

जस्मा सुदूरपश्चिमबाट अष्टे«लियामा घुम्न गएका शिद्धराज पनेरुले डेउडा तथा ठाडी भाखा प्रस्तुत गर्दै नेपालीलाई आफ्नो माटो जन्म स्थल सम्झाउने प्रयास गरेका थिए

सुदूरपश्चिम नेपाल पश्चिम अष्टे«लिया कमिटिको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो सांस्कृतिक कार्यक्रम मार्फत त्यहाँ रहेका नेपालीलाई एक ठाउँमा जोड्ने विदेशि सामु आफ्नो पहिचान संस्कृति बारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरिएको सुदूरपश्चिम नेपाल पश्चिम अष्ट्रेलिय कमिटिका अध्यक्ष किशोर कुँवरले बताए

कार्यक्रममा उपाध्यक्ष, होम बहादुर लामछिाने, सचिव संगित श्रेष्ठ, सहसचिव जीवन कडायत, कोषाध्यक्ष रविन बिक्रम थापा, सहकोषाध्यष प्रतिभा पनेरु -जोरा_ सदस्य, कुवेर ठकुराठी, किशोर पन्त, पुष्प बोहरा -सानु_, हरी खड्का, पुनम ऐर, पुष्प रिमाल, दिपेन्द्र श्रेष्ठ, सन्तोष भट्ट ओम अवस्थी तथा सल्लाहकार रविन रावल सहभागि थिए