धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बाजुरामा कांग्रेसका पाण्डेको  शुरुआती अग्रता

बाजुरा बाजुरामा  प्रतिनिधि सभा सदस्यको शुरुआती गणनामा नेपाली कांग्रेसका बद्रि प्रसाद पाण्डेले अग्रता लिएका छन् १५ सय ७४ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेले सय १६ मत  पाएर अग्रता लगेका छन्

प्रतिस्पर्धी एमालेका कर्ण बहादुर थापाले सय ११ मत पाएर पाण्डेलाइृ पछ्याइरहेका छन्

निर्वाचन आयोगले मतगणना गर्ने निर्णयपछि  मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरु भएको हो