धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बाजुरामा कर्ण थापााई ५५६ मतले पछि पारे कांग्रेसका पाण्डेयले

बाजुरामा कर्ण थापााई ५५६ मतले पछि पारे कांग्रेसका पाण्डेयले

काठमाडौं बाजुरामा प्रतिनिधि सभा सदस्यको मतगणनमा  नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले ५५६ मतले अग्रता कायम राखेका छन्

शुरुआवती मतगणना देखि देखि अग्रता लिइरहेका पाण्डेयले दुई हजार ५५३ मत ल्याएर अग्रता लिइरहेका  छन्

नेकपा -एमाले _ का कर्ण बहादुर थापाले एक हजार ९९७ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन्

निर्वाचन आयोगले मतगणना गर्ने निर्णयपछि  मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरु भएको हो