धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बाजुरामा अग्रता बढाउदै कांग्रेसका बद्री पाण्डेय

बाजुरामा अग्रता बढाउदै कांग्रेसका बद्री पाण्डेय

काठमाडौं बाजुरामा प्रतिनिधि सभा सदस्यको मतगणनमा  नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले ५५६ मतले अग्रता कायम राखेका छन्

हालसम्म भएको हजार ५१० मतको गणनामा पाण्डेयले दुई हजार ४२१४ मत ल्याएर अग्रता लिइरहेका  छन्

नेकपा -एमाले _ का कर्ण बहादुर थापाले एक हजार ३०३६ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन्

निर्वाचन आयोगले मतगणना गर्ने निर्णयपछि  मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरु भएको हो