धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

विद्यार्थी मृत्यु प्रकरणमा संयम अपनाउन प्रदेश सभा सदस्य देउवाको अपिल

विद्यार्थी मृत्यु प्रकरणमा संयम अपनाउन प्रदेश सभा सदस्य देउवाको अपिल

धनगढी बिहीबार पञ्चोदय माविमा अध्ययन रत बालिकाको ग्रेडरले च्यापरे मृत्यु भएपछि चर्केको आन्दोलनलाई शान्तिपुर्ण बनाउन वार्ता तथा संबादलाई प्राथमिकता दिन सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले आग्रह गरेका छन्

हिंसात्मक आन्दोलन मात्रै समस्याको समाधान नहुने बताउँदै उदेवाले वार्ता छलफलका माध्यामबाट उपयुक्त निश्कर्षमा पुग्न आग्रह गरेका हुन्

साथै घटनाका दोषिलाई कडा कारवाही गर्न उनले प्रशासनलाई आग्रह गरेका छन् मृतकका आफन्तलाई उचित क्षेतिपुर्ति सहति दोषिलाई कारवाही गरिनुपर्नेमा उनले जोड दिएका हुन्

शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘आन्दोलन रत पक्षलाई संयमितता अपनाउन वार्तामा आउन आग्रह गर्दछु, तर दोषिलाई कारवाही गर्ने सवाल आफन्लाई क्षेतिपुर्ति उपलब्ध गराउने सवालमा सधै मृतकका आफन्तलाई साथ सहयोग गर्न तयार रहने छु