धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

बाजुरामा पुनः मत गणना सुरु

बाजुरामा पुनः मत गणना सुरु

धनगढी बाजुरामा संघ प्रदेशको मतगणना पुन सुचारु भएको प्रतिनिधि सभा तर्फ शुक्रबार बिहान बढी मत भेटिएको भन्दै नेकपा एमालले बिरोध जनाएको थियो

त्यसैगरी प्रदेश सभा तफृ शुक्रबार दिउँसो बाट गणना स्थगित भएको थियो दलहरुको सहमति पछि दुबै मतगणना शुक्रबार वेलुका देखि सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको

राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको हिमाली गाउँपालिका धिममा भने मुचुल्का भन्दा ३० मत बढी आएपछि विवाद भएको थियो संघ तर्फ नेकपा एमालेले बिरोध जनाएको थियो

प्रदेश सभा प्रदेशको मतगणनामा बुढिगंगा को मतदान केन्द्रमा मुचुल्कामा सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा सय ५० भएको पाइएपछि विवाद भएको थियो सहमति पछि पुन मतगणना शुरु गरिएको हो