धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

बाजुरा प्रदेश ख मा कांग्रेसको अग्रता

बाजुरा प्रदेश ख मा कांग्रेसको अग्रता

धनगढी । बाजुरा प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले २ हजार भन्दा बढि मतको अग्रता लिएका छन् । शाहीले ९ हजार ७ सय ५८ र नेकपा एमालेका लाल बहादुर थापाले ७ हजार ७ सय २६ मत ल्याएका छन् ।

प्रदेश ख मा १७ हजार ९ सय ९५ मत गणना भइसकेको छ । प्रदेश ख मा बुढिगगा नगरपालिका र त्रिवेणि नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।