धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बाजुरामा संघ तर्फ काँग्रेसका पाण्डेको तीन हजार भन्दा बढी मतको अग्रता

बाजुरामा संघ तर्फ काँग्रेसका पाण्डेको तीन हजार भन्दा बढी मतको अग्रता

धनगढी बाजुरामा जारी मत गणना अनुसार प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा हजार सय ६१ मतको अन्तर सहहित अग्रता लगेका छन्

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १४ हजार ४८ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १० हजार सय ८७ मत प्राप्त गरेका छन