धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

धनगढी बझाङमा घाँस काट्न गएकी एक महिलाको भीर बाट लडेर मृत्यु भएको बझाङको बित्थडचिर गाउँपालिका लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर का वडाध्यक्ष मानबहादुर बोहराले बताए


ट्रेन्डिङ