धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

धनगढीमा निशुल्क एम्बुलेन्स सेवा

धनगढीमा निशुल्क एम्बुलेन्स सेवा

धनगढी धनगढी उपमहानगरपालिकाले निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मंगलबार एक सूचना जारी गर्दै उपमहानरपालिकाले निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताएको हो

उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण वडाहरुमा विरामी तथा सुत्केरीहरुका लागि निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख गरिएको सेवाका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न आग्रह गरिएको


ट्रेन्डिङ