धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको हिजो ज्यान गएको हो 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका बेला धानुकलाई हात्तीले आक्रमण गरेको थियो


ट्रेन्डिङ