धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

एमालेबाट सुदुरपश्चिममा समानुपातिकमा  ५ महिला र २ पुरुष

एमालेबाट सुदुरपश्चिममा समानुपातिकमा  ५ महिला र २ पुरुष

धनगढी : नेकपा एमालेले सभातर्फ सुदूरपश्चिम प्रदेश सभा  जना सांसदको टुंगो लगाएको एमाबाट समानुपातिकमा छनौट हुनेमा पाँच महिला दुई पुरुष रहेका छन्

खस आर्यबाट एमालेका सुदुरपश्चिम प्रदेश सभा सचिव धर्मराज पाठक, कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद हिरा सार्की रहेका छन्

प्रत्यक्षतर्फ सिट जितेको एमालेले समानुपातिकतर्फ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको

 


ट्रेन्डिङ