धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

पाँच बर्ष कानुनमा प्राथमिकता दिन्छु : बम

पाँच बर्ष कानुनमा प्राथमिकता दिन्छु : बम

धनगढी सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले अबको प्रदेश सभामा प्रदेशको बिकासका लागि आवश्यक कानुन निर्माणमा आफ्नो प्राथमिकता रहने बताए अहिले पुर्ण रुपमा सांसद पनि भैसकेको छैन मैले शपथ पनि लिसकेको छैन

प्याब्सनको शुक्रवार धनगढीमा शुरु भएको सुदुरपश्चिम परिषद भेला तथा व्यवस्थापन तालिममा प्रदेश सभा सदस्य बमले भनेजुन दिनदेखि पुर्ण रुपमा सांसद हुन्छु त्यस दिनदेखि प्रदेशका लागि आवश्यक कानुन निर्माणमा नै मेरो प्राथमितका रहनेछ

बितेका पाँच बर्षमा प्रदेश सरकारले बजेट नै खर्च गर्न सकेन भनेर सुन्ने गरेको प्रदेश सभा सदस्य सांसद बमले बताए पाँच बर्ष वडा सदस्यका रुपमा रहेकोले पालिकामा कानुन बनाएर खर्च गरेको मलाई थाहा बमले भनेतर प्रदेश सरकारले कानुनमा ध्यान नदिदा खर्च गर्न नसकेको थाहा पाइयो