धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
चेतन अयडी हत्या प्रकरण

अनेरास्ववियुद्वारा बाजुरामा यातायात सेवा बन्द

अनेरास्ववियुद्वारा बाजुरामा यातायात सेवा बन्द

 

धनगढी । अनेरास्ववियुले बाजुरामा अनिश्चत कालकालिाग यातायात सेवा बन्द गरेको

कामंसिर गते राति कुटपिट गरी हत्या गरिएका अनेरास्ववियुका केन्द्रिय कमिटि सचिवालय सदस्य चेतन अयडि प्रकरणमा छानविन नगरिएको भन्दै अनेरास्ववियु अनिश्चित कालका लागि यातायात सेवा बन्द गर्ने घोषणा गरेको हो

शनिबार अनेरास्ववियु बाजुराले विज्ञप्ति जारी गर्दै हत्या प्रकरणमा संलग्नके पहिचार गरी कारवाही नगरिएसम्म यातायात सेवा बन्द गर्ने घोषणा गरेका हो अनेरास्ववियुले शनिबार बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पक्राउ गर्न लापरवाही गरेको भन्दै अनिश्चितकालका लागी यातायत सेवा बन्द गर्न लागेको सदस्य रोकायाले बताएका छन

बिद्यार्थी नेता चेतन अयडीको न्यायको लागी आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको साथै उक्त न्यायको आन्दोलनमा सम्पूर्ण जिल्ला बासीहरुले सहयोग गरि दिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको