धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

सहरकारीबाट पाँच लाख ६८ हजार चोरी

सहरकारीबाट पाँच लाख ६८ हजार चोरी

धनगढी अत्तरिया स्थित साना किसान कृषि सहकारी संस्थाबाट चोरी भएको

प्रहरीका अनुसार गोदावरी नगरपालिका स्थित साना किसान कृषि सहकारी संस्थाको लकर तोडेर लाख ६८ हजार सय रुपैंया चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतका अनुसार कार्यालयको  झ्यालको ग्रिल निकालेर चोरी भएको हो चोरले सिसीभिटी क्यामराको डिभाइससमेत लिएको प्रहरीले जनाएको प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको