धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा ठूलो भूकम्प आउन सक्ने विज्ञको चेतावनी

सुदूरपश्चिममा ठूलो भूकम्प आउन सक्ने विज्ञको चेतावनी

धनगढी जमिन मुनि भुकम्पिय शक्ति सञ्चित भइरहेका कारण सुदूरपश्चिम प्रदेशमा ठुलो भुकम्प आउन सक्ने विज्ञको चेतावनी रहेको

सुदूरपश्चिममा पछिल्लो एक सय बर्षमा भुकम्प नगएको भुकम्पिय शक्ति जमिन मुनि सञ्चित रहेको बरिष्ट भुकम्प विद लोकविजय अधिकारीले बताए   उनका अनुसार कात्तिक यही माघ १० गते आएको भुकम्पले पनि सुदूरपश्चिममा ठुलो भुकम्प आउन सक्ने संकेत गरेकाले सवै नागरिकले सचेत हुन जरुरी रहेको बताए

यस क्षेत्रमा ठुलो भुकम्प आउन सक्ने प्रयाप्त कारण रहेका छन्, उनले भने, ‘यहाँ लामो समय सम्म भुकम्प गएको छैन, जमिन मुनि भुकम्पिय शक्ति जम्मा भइरहेको , यी कारणले यो क्षेत्र खतरामा रहेको , पुराना असुरक्षित घरमा बस्दा जोखिम बढी हुन सक्दछ

रेक्टर स्केल भन्दा बढी मापनको भुकम्पलाई महा भुकम्पका रुपमा परिभाषित गरिने गरिएको पछिल्लो तीन महिनाको अवधिमा सुदूरपश्चिममा तीन देखी दशमलव म्याग्निच्युटको भुकम्प गएको तर विज्ञले भने यसलाई चेतावनीका रुपमा लगेर सवै नागरिकले सुरक्षित रहन आवश्यक तयारी गर्नुपर्ने बताएका छन्

हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्ने उनको भनाई गत कात्तिक २३ गते डोटीमा केन्द्रविन्दु भएर दशमलव म्याग्निच्युडको भूकम्प गएको थियो यस्तै गत मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गयो दुवै ठाउँ नजिकै पर्छ ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको कारण सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा , यस क्षेत्रमा पटकपटक सुक्ष्म, साना, मध्यम, ठूलो महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ, वरिष्ठ भूकम्पविद् अधिकारीले भने, ‘पूर्वपश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेने म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, देखि म्याग्निच्युटलाई ठूलो देखि म्याग्निच्युटलाई मध्यस्तर त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिएको