धनगढी पोष्ट सोमबार, ११ साउन २०८३   July 27, 2026

नागरिक उन्मुक्तिले विश्वात दिनेमा ढुक्कछौं : मन्त्री भण्डारी

नागरिक उन्मुक्तिले विश्वात दिनेमा ढुक्कछौं : मन्त्री भण्डारी

धनगढी सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले सरकारलाई बिश्वासको मत दिनेमा आफु ढुक्क रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए

बिहीवार प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन काठमाण्डौ देखि धनगढी सम्मको हावाई दुरी एक घण्टाको मात्रै , उनले भने, ‘अन्तिम समयमा भएपनि उन्मुक्तिले विश्वासको मत दिन्छ, यसमा शंकागर्ने गर्नुपर्दन