धनगढी पोष्ट बुधबार, १९ कार्तिक २०८२   November 5, 2025

फेरी सर्यो प्रदेश सभा बैठक

फेरी सर्यो प्रदेश सभा बैठक

धनगढी सुदूरपश्चिम प्रदेश सभा बैठक फेरी सरेको

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आज दिउसो  बजेसम्मका बैठक सरेको जनाकारी दिएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिनका लागि आज दिउँसो बजेका लागि बैठक बोलाइएको थियो तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो

नागरिक उन्मुक्ति पार्टीका जना सांसद काठमाडौंमा छन् मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका राप्रपाका जना सांसद छन् नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताइन् उनले केही समयअगाडि सामाजिक सञ्जालमा सुदूरपश्चिमका सांसद सहितको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेकी छिन्

सुदूरपश्चिमका सांसद खुशीराम चौधरीले समेत आफूहरू पुरानै अडानमा रहेको विश्वासको मत पाउने÷नपाउने कुरा सरकारको हातमा रहेको बताए