धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

सुदुरपश्चिममा प्रकाश  देउवा र नरेश  शाही  मन्त्री नियुक्त हुदै, जिम्मेवारी नतोकिने

सुदुरपश्चिममा प्रकाश  देउवा र नरेश  शाही  मन्त्री नियुक्त हुदै, जिम्मेवारी नतोकिने

धनगढी सुदुरपश्चिमको मुख्यमन्त्री कमल  बहादुर शाहको सपथ ग्रहण शुक्रावर साढे तीन बजे हुदैछ शाहले सपथ ग्रहणसँगै  मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन् मुख्यमन्त्री शाहको मन्त्रीमण्डलमा काँग्रेसका प्रकाश देउवा नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाही मन्त्रीमा नियुक्त हुने भएका छन्

मन्त्रीको नियुक्ति पाए पनि जिम्मेवारी भने  तोकिने छैन   देउवा कैलालीको बाट शाही बाजुरा बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्

राजेन्द्र सिंह रावलले बिश्वासको मत पाउन नसकेर रानीनामा दिएपछि सुदुरपश्चिमका प्रदेश प्रमुखले प्रदेश सभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस संसदिय दलका नेता कमल बहादुर शाहलाई बिहीवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्